Pashupati Gyawali
@Pspti_21कमर्स पढेको मान्छे बायोको बारेमा त्यति था भएन। मित्रता बढाउन चाहने, क्रीकेट को समर्थक । गुल्मी
Similar User
@Ka4uKaa
@tweetmepp
@DipEndra2054
@paddleurway
@kis2music
शरीरभरि चोटका जति दाग देखिन्छन् नि... ती सबै बाल्यकाल कै निशानी हुन । त्यसपछि त जति चोट लागे सबै मुटुमा लागे💔
जिन्दगीले यसरी धोखा दियोकी भाग्य आफ्नो बुझ्नै सकिन समय यसरी बद्लियोकी वाटो आफ्नो चिन्नै सकिन । 😣😣
मदन भण्डारी र राजा वीरेन्द्र किन मारिए भन्ने भन्दा पनि बाहुबली किन मारियो भन्ने बहस बढि हुने मूलकमा देश परिवर्तनको आशा खै कसरी राख्न सकिन्छ?
अन्जान भइन्छ चिनजान हुन्छ बिस्तारै खुब घनिष्ठ भइन्छ सबकुरा थाहाहुन्छ अनि समयसगै सबैकुरा परिवर्तन हुन्छ फेरि अन्जान भएर टाढा भइदीन्छ्न मानिस
चाहाना नभएका होइनन् !चाहाना धेरै छ्न । तर अरु लाई दुख दिने बानी छैन , त्यसैले बाहाना खोज्दै आफ्ना चाहाना मारिदिन्छु ।।
जब कुरा दिमागसँग जोडिन्छ त्यसमा नाफा नोक्सानको हिसाब होला तर कुनै कुरा मनसंग जोडिन्छ भने त्यसको हिसाब हुदैन। त्यसैले होला प्रेम अन्धो हुन्छ।
रंगको होलि पनि के खेल्नु र खै यहाँ !!देशमा यत्रो रगत को होलि चलिराछ
चिलिम मा भरेर एक पप गाँजा तान्न पाए भोलेले जस्तै कैलाश मा मोज हान्न पाए कति मोज हुन्थ्यो होला यदि 12महिमा धुमधाम ले शिवरात्री मान्न पाए।।।
हारु भने खेल होइन ,जितु भने पनि युद्ध होइन । आकाश जमिन पल्टाउनै खोजेपनी ! यहि धरातलमा टेक्नुको विकल्प छैन ।।।
single पनि यति भैयछ कि !आकाश को तारा गनेर भ्याउन लाईसके !!
जिन्दगीमा एउटा कुरा कसैलाई भन्न हुदैन . . . . . . . . भन्न हुदैन भनिसके त किन तल तल हेरिराको 😂😂😂 #tear
4 बर्ष देखी उनि सङ Relation मा थिए !! तर आज आएर उन्ले "sorry its just a prank उ त्यहाँ क्यामेरा छ" भनिन😍😅😏😋
#हामी_पनि_दिम_न_हल्का युवती- बाबा! मैले नुहाउदा के लगाए भने मेरो यौबन सुरक्षीत रहन्छ?? . . . . बाबा रामदेब- बाथरुमको ढोका😀😀😀 युबती- 😇😈😌
सपनामा उस्लाइ देखि कराउनुको मज्जा उस्को सामु केही बोल्न डराउनुको मज्जा आज लभ र भोलि ब्रेकअप गर्नेलाइ के था, मनमनै कसैलाइ मन पराउनुको मज्जा.!
attitude को कुरा नगर् कान्छी ncell ले free twitter दिदा पनि ntc मा recharge गरेर twitter चलाउने मै हुँ !!
छोरा मान्छे भनेको त केटीले हेर्दा रहर लाग्दो ! र केटा ले हेर्दा डर लाग्दो हुनुपर्छ !!🌹🌹
Youth power is an important part of the country.It is known to all.But also our leaders do not care.
के आवश्यकता छ यहाँ सलाई र लाईटर को ?यहाँ मान्छेहरु मान्छे संगै जल्छन !!!!
सकिऐको तुथपेस्ट लाई न्वारान देखिको बल निकालेर निचोरे पछि काटेर ब्रस घुसारी पेस्ट निकालेर दाँत माझ्ने कला त हामी नेपाली हरुमा मात्रै हुन्छ😂😂😬
ओई नयाँ मोबाईल भन्छन् छुन दियो साला जो पनि सिधै ग्यालरी मै छिर्छन् त ! यि कमिने साथीहरु पनि आतंकवादी भन्दा चै कम हुन्नन् है ✊✊😂😂
United States Trends
- 1. #CUTOSHI 7.940 posts
- 2. CORY 31 B posts
- 3. taemin 23,7 B posts
- 4. Devin Williams 13 B posts
- 5. Friday the 13th 114 B posts
- 6. #HappyBirthdayTaylor 24,5 B posts
- 7. Nestor 14 B posts
- 8. Nestor 14 B posts
- 9. $DUCK 9.779 posts
- 10. #SantaChat 5.268 posts
- 11. Luxembourg 18,6 B posts
- 12. $CUTO 9.123 posts
- 13. #IDEGEN N/A
- 14. Brewers 10,1 B posts
- 15. #JoyfullyRoku N/A
- 16. DeFi 203 B posts
- 17. Nancy Pelosi 61,5 B posts
- 18. Ciri 142 B posts
- 19. Weaver 4.752 posts
- 20. Tanner Scott N/A
Something went wrong.
Something went wrong.