@PhomboTara Profile picture

माला✍️

@PhomboTara

हो ! मैले संसारको सबै सुख र खुशी भोगेको छु जती मैले सकेको छु ! यसकोलागि तिम्रो निर्णयको जरुरी छैन !! https://t.co/tTwzgve2ys

Joined October 2013
Similar User
नेपालीको मास्टर photo

@bhusal_hiramami

शान्ति photo

@Shanta_Lamsal10

Uttam Bichar photo

@utamb41

RD Bhatta photo

@bhatta_rd

गुमनाम_यात्री!🇳🇵 photo

@Gmnm_yatri

Kasmit Pyakurel photo

@PyakurelKasmit

पाण्डे सर photo

@Santosh52787304

एकेन्द्र साउद($❤¥) photo

@Sn4p7Th7D6iL788

Tulasi Ram Chapagai photo

@Tulsi96368842

अनामिक यात्री photo

@yatrianamik

Sagareyy photo

@sagarnpn000

Kiran Lamichhane photo

@KiranLa06417155

Aghosit Mukhya Mantri photo

@aghosit

🔴 कश्यप™ photo

@rabinnfrenz

सबैकुरा सित्तैमा पाउदा र साथमा हुदा सम्म महत्व हुदैन !


कुल र मुलले पनि धेरै असर गर्दो रहेछ! ज्ञान भयो ।


मान्छेको सोच र बचन देखेर घ्रीणा लागेर आउछ !


माला✍️ Reposted

मीन बहादुर गुरुङजीले राजनैतिक दललाई खुलेआम दिउसै महादान दिएर पाखण्डको जगमा अडेका समाज लाई एैना देखाएका छन । अन्य सेठ, साहुहरुले दसकौ देखी राती बालुबटारमा लुकेर गर्ने सत्कर्म उनले दिउसै सार्वजनिक रुपमा गरे । अब नेपालका अन्य सेठसाहुले पनि चन्दा यसरी नै खुलेआम दिन सक्नु पर्छ ,…


माला✍️ Reposted

✍️के यति काम हाम्रो सरकारले गर्न सक्दैन त ? रुसी सरकारले न त कुनै मिडियालाई प्रतिबन्ध लगाएको छ न त उनीहरुलाई देश छाड्न आदेश दिएको छ। भ्लादिमिर पुटिनले भर्खरै कानून बनाएका छन् कि कुनै पनि तथ्य बिना झुटो समाचार प्रसारण गर्ने मिडिया हाउसलाई समाचार सत्य प्रमाणित गर्न १ महिनाको समय…

's tweet image. ✍️के यति काम हाम्रो सरकारले गर्न सक्दैन त ?

रुसी सरकारले न त कुनै मिडियालाई प्रतिबन्ध लगाएको छ न त उनीहरुलाई देश छाड्न आदेश दिएको छ। भ्लादिमिर पुटिनले भर्खरै कानून बनाएका छन् कि कुनै पनि तथ्य बिना झुटो समाचार प्रसारण गर्ने मिडिया हाउसलाई समाचार सत्य प्रमाणित गर्न १ महिनाको समय…

माला✍️ Reposted

दाजु कुनै दिन प्रधानमन्त्री भए भने भए भरका अभिलेखहरू नै गायब पार्देर झापामा कुनै गिरीबन्धु टि इस्टेट नै थिएन भनेर हाकाहाकी प्रमाणित गर्दिन्छन्। मल्होत्राबन्धुले अब यता जोड गरे बेस्! हत्यारा वा भ्रष्टाचारीभन्दा नटवरलाल बाठो हुन्छ के!😜😂


माला✍️ Reposted

मनासिव लाग्यो।👍

's tweet image. मनासिव लाग्यो।👍

माला✍️ Reposted

कैलाश सिरोहियाको नागरिकताको लफडासँग मधेसी समुदायलाई जोड्नेहरूले भन्नु होलाः अहिलेसम्म कान्तिपुरको बिजनेश रुम र न्यूज रुममा कति जना मधेसीले करिअरको मौका पाए ? कुहिनाबाट झोल चुहिने गरि खाँदा जात र समुदाय नसिम्झने, तर अफ्ठेरोमा पर्दा समाज चाहिने यस्तै समस्या हाम्रो जनजातिमा पनि छ ।


माला✍️ Reposted

रविले १२ भाई मात्र छन भन्थे यहा ३१ भाई पुगिसकेछन😂चुनौति झन बढेछ। 😂 नामहरु थाहा पाईराखौ! १.प्रतीक प्रधान – बाह्रखरी २.शिव गाउँले – अनलाइनखबर ३.अमित ढकाल – सेतोपाटी ४.किरण नेपाल – खोज पत्रकारिता केन्द्र ५.युवराज घिमिरे – देशसञ्चार ६.सुधीर शर्मा ७.मदन लम्साल – अभियान ८.विमल गौतम…

's tweet image. रविले १२ भाई मात्र छन भन्थे यहा ३१ भाई पुगिसकेछन😂चुनौति झन बढेछ।  😂 
नामहरु थाहा पाईराखौ!
१.प्रतीक प्रधान – बाह्रखरी
२.शिव गाउँले – अनलाइनखबर
३.अमित ढकाल – सेतोपाटी
४.किरण नेपाल – खोज पत्रकारिता केन्द्र
५.युवराज घिमिरे – देशसञ्चार
६.सुधीर शर्मा
७.मदन लम्साल – अभियान
८.विमल गौतम…

माला✍️ Reposted

गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा 'विवरण फरक परेको'भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ? कानूनी राज्यको उपहास!


माला✍️ Reposted

पहिले यो बुझौँ: - यस देशमा सबैलाई बराबर कानून लाग्दैन। - यस देशमा गरिव, धनी, उद्योगी-व्यावसायी, प्रहरी, प्राध्यापक, पत्रकार, राजनीतिकर्मी, नाम लिँदै जानोस्, कोही पनि सुरक्षित छैन। - यस देशको राजनीति पूर्णत: स्वार्थकेन्द्रीत, सत्ताकेन्द्रीत, धोकापूर्ण र प्रतिशोधपूर्ण छ।…

's tweet image. पहिले यो बुझौँ:

- यस देशमा सबैलाई बराबर कानून लाग्दैन।

- यस देशमा गरिव, धनी, उद्योगी-व्यावसायी, प्रहरी, प्राध्यापक, पत्रकार, राजनीतिकर्मी, नाम लिँदै जानोस्, कोही पनि सुरक्षित छैन।

- यस देशको राजनीति पूर्णत: स्वार्थकेन्द्रीत, सत्ताकेन्द्रीत, धोकापूर्ण र प्रतिशोधपूर्ण छ।…

माला✍️ Reposted

भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!


माला✍️ Reposted

बलात्कारीलाई खुल्लम खुला हिंड्न् राज्यले लाइसेन्स दिएछ | थुइक्क


माला✍️ Reposted

न मेहनतले काम गर्न सकियो न डुबेर प्रेम गर्न सकियो कामको बखत प्रेम याद आयो प्रेमको बेला काम याद आयो अलिअलि काम गरियो अलिअलि प्रेम गरियो अलिअलि खाले जीवन बांचियो ती मान्छे धेरै भाग्यशाली हुन जो प्रेमलाई काम संम्झन्छन वा आफ्नो काम संग प्रेम गर्दछन हामीले त आफुलाई…


माला✍️ Reposted

सूर्य नेपाल गार्मेन्ट कसरी ध्वस्त बनाइयो भन्नेक‍ो म स्वयं साक्षी छु। आईटीसी ग्रुपले जेभीमा खनारमा सूर्य नेपाल गार्मेन्ट खोलेको थिय‍ो। फ्याक्ट्रीभित्र ८०० कामदार, ९०% महिला र बाहिर १२०० महिलाले रोजगारी पाएका थिए। जोनप्लेयरका सर्ट र टिसर्ट अमेरिका निर्यात हुन्थ्यो । मजस्ता सस्तोमा…

's tweet image. सूर्य नेपाल गार्मेन्ट कसरी ध्वस्त बनाइयो भन्नेक‍ो म स्वयं साक्षी छु। आईटीसी ग्रुपले जेभीमा खनारमा सूर्य नेपाल गार्मेन्ट खोलेको थिय‍ो। फ्याक्ट्रीभित्र ८०० कामदार, ९०% महिला र बाहिर १२०० महिलाले रोजगारी पाएका थिए।
जोनप्लेयरका सर्ट र टिसर्ट अमेरिका निर्यात हुन्थ्यो । मजस्ता सस्तोमा…

First song First Music video concept/production ...... youtube.com/watch?v=YcLpkF…


माला✍️ Reposted

मुक्तक ✍️ आगो त निल्न सक्छु पानी के हो र ? सङ्घर्ष बिनाको जिन्दगानी के हो र? अँध्यारोको साम्राज्य चिर्दैछ मेरो युगले तिम्रो त्यो जल्दोबल्दो जवानी के हो र ? ।


ल है मेरो तिर यस्तो फुल फुल्या छ त्यता तिर कस्तो कस्तो फुल्या होला ?

PhomboTara's tweet image. ल है मेरो तिर यस्तो फुल फुल्या छ त्यता तिर कस्तो कस्तो फुल्या होला ?

जिवनमा धेरै गरियो अब चाडै बिश्राम तिर लाग्नु पर्ला !


Loading...

Something went wrong.


Something went wrong.