@Nava03543713 Profile picture

Raj Acharya

@Nava03543713

Nothing special.

Similar User
bikash dhungana photo

@Bkash_Dhungana

नेपाली नागरिक photo

@nep_ctjn

बिशाल थापा photo

@ThapaBishal9

चौतारे photo

@Sapkota021

Mani kc photo

@kcflo251

Raj Acharya Reposted

चितवनमा दुई वर्षअघि यी आमाले 'जोगिएर हिंड्नु है' भन्दै हुनुहुन्थ्यो। जानी-बुझी नै भन्नुभएकाे रहेछ, पलपलमा षड्यन्त्र जाे गरिँदैछ।


Raj Acharya Reposted

सुर्खेतमा रवि दाइलाई स्वागत गर्न आएका घण्टीवाहक हुन् यी। राज्यले साँधेकाे प्रतिशाेधविरुद्ध ७७ नै जिल्लाबाट यसरी नै ओइरिए भने के हाेला 'कमरेड'? गलत निर्णयकाे प्रायश्चित गर्नुस्। र, परिवर्तनकाे बेग राेक्ने मुर्खता सच्याउनुस्। सधैं सही निर्णय गर्ने अवसर नआउन सक्छ है 'कमरेड'!


Raj Acharya Reposted

नयाँ पुस्ता यसरी जबरजस्त उदाउँदै गर्दा राज्यले नै जराेकिलाे उखल्ने षड्यन्त्र गरिरहेकाे छ। तर, याे पुस्ताले प्रतिशाेधकाे प्रतिवाद गर्दै नयाँ इतिहास लेख्ने छ।


Raj Acharya Reposted

लामिछानेको संलग्नता पुष्टि भएन, अनुसन्धानको बहानामा निरन्तर  हिरासतमा राख्नु प्रतिशोध : रास्वपा  nayapatrikadaily.com/news-details/1…


Raj Acharya Reposted

आज ३ बजे माइतीघर मण्डला ।

Tweet Image 1

Raj Acharya Reposted

रवि लामिछानेलाई न्याय दे भन्दै काठमाडौँमा प्रदर्शन !! #JusticeForRabi #EndTheConspiracy #FreeRabiNow #IAmWithRabi


Raj Acharya Reposted

रवि दाइलाई निरन्तर भेटिरहेकाे छु। उहाँकाे एउटै सन्देश छ, 'हामी याे लडाइँ सजिलै जित्छाैं।'


Raj Acharya Reposted

आज के भयो? प्रधानमन्त्री खड्का प्रसाद ओली ज्यूले दमन गरि बक्सिनु भयो। रा स्व पा मित्रहरू हामीले शान्तिपूर्ण कार्यक्रम मात्र गर्नुपर्छ। तपाईंका सांसदहरू जहिले पनि प्रधानमन्त्री ज्यूको पहिलो हमला लिन त्यहाँ हुनेछन्, चाहे त्यो पानी तोप वा अश्रुग्यास प्रहार होस् वा यो सरकारले जे…


Raj Acharya Reposted

नेपाली जनता - तपाईँहरू यसको साक्षी हुनुहुन्छ, अर्को चुनावमा सम्झनुहोला। देश भर्खरै भएको मानविय विपत्तिबाट उठ्न खोजिरहेको बेला एमाले र नेपाली कांग्रेसले चलाएको "राज्य" को प्राथमिकता भने प्रतिशोध साध्ने रहेछ भन्ने प्रष्ट भयो । *यही* समयमा प्रतिपक्षी दलका प्रभावशाली नेतामाथि…


Raj Acharya Reposted

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप…


Raj Acharya Reposted

यस बारे रोचक कुरा सुनाउँछु। १) सिंहदरबार र संसदीय प्रणाली भित्र औसत समयकलामा दैनिक रूपमा कम्तीमा पनि (तस्बिरमा देखिएको जस्तो) ३,००० भन्दा धेरै बोतल प्रयोग हुन्छ।  २) जसमध्ये बोतल खोलेर एक घुट्की मात्र खाएर छोड्नेहरू धेरै नै छन्। आवस्यकता भन्दा रहरले पनि होला। ३) कुनै बेला,…

पलास्टिकका पानीका बाेतल चेन्ज गर्न याेजना त ल्याउनुुस । काेप गएर मात्र त हुन्न के रे ? #Nepal #ClimateAction



Raj Acharya Reposted

आफूले गरेका हरेक कामको हिसाब किताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता। यहीँ असोज १८ गते आफ्नो तेस्रो सार्वजनिक सुनवाइ गर्न इच्छाकामना, चितवन आउँदै छु। सबै मतदातालाई आफ्नो प्रश्न सहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु ।साथै, जनसरोकारको विषयमा गरिएको र राज्य/समाजका…

Tweet Image 1

Raj Acharya Reposted

रबि लामिछानेले ६० सेकेन्ड मा गृहमन्त्री, रक्षामन्त्री र प्रधानमन्त्री सबैको पतलुङ उतारिदिएछ😂😂😂


Raj Acharya Reposted

साथी बाख्रा खै भनेको होइन, प्रमाण खै भनेको हो ?

Tweet Image 1

Raj Acharya Reposted

मेरा प्रिय साना नानीबाबु, मैले देखेका भन्दा पनि ठुला सपना बुन्नुहोला । नयाँ, नयाँ आविष्कार बनाएर देशलाई शिखरमा पुर्याउनुहोला है । जब तपाईं ३० वर्ष पुग्नु हुनेछ र म ७० पुग्नेछु, जब तपाईं म भन्दा सक्षम र म भन्दा प्रतिभाशाली भएर मसँगै उभिनु हुनेछ, म तपाईंलाई मेरो "गाँस" खोस्न आउनु…

नयाँ दलप्रति प्रधानमन्त्री ओली : ‘खान जन्मिएका खन्चुवाहरू’ ratopati.com/story/447149/p…



Raj Acharya Reposted

सामाजिक सञ्जालमा वाहवाही पाउनका लागि जे पनि बोल्ने धनराजको विगत खोतल्ने हो भने उनी हरेक चरणमा आर्थिक अनियमिततामा जोडिने गरेका छन् । nepalpress.com/2024/09/12/510…


Raj Acharya Reposted

सहकारीबाट पैसा लिएको प्रमाणित भए अहिले नै घन्टी बुझाउँछु, राजनीति छाडिदिन्छु : रवि लामिछाने


Raj Acharya Reposted

शिक्षकले - ✅ भोट हाल्ने ✅ राजनैतिक आस्था राख्ने ❌दलको सदस्यता लिने, पदाधिकारी हुने ❌जिम्मेवारी पूरा नगरे पनि राजनैतिक संरक्षणमा कारवाही नहुने ❌सरुवा बढुवाको लागि पनि दलको दास हुन पर्ने कुनै शंका ?


Raj Acharya Reposted

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रष्टाचार भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ राष्ट्रिय सभामा दर्ता गराएको हो । भाषणमा जुनसुकै कालखण्डको फाईल खोल्छु भन्ने तर नीतिमा पाँच वर्षको हदम्याद राख्ने यो कस्तो दोहोरो…


Raj Acharya Reposted

कक्षा १२ को नतिजा छिट्टै नै प्रकाशन हुँदैछ। प्रथमत: परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई शुभकामना। परीक्षाफलले अब शैक्षिक मार्ग कस्तो लिने भन्ने निर्धारण गर्न सक्छ, तर त्यो भन्दा अगाडि अभिभावकले आफ्ना बालबालिकालाई अन्तरमुखी भएर केही प्रश्न सोध्न प्रेरित गर्नुहोला - म को…


United States Trends
Loading...

Something went wrong.


Something went wrong.