Similar User
@RJ_Kshetri
@damanbro66
@Prakash84213563
@SajanNeupane12
@shining_prince1
@manishuml
@Lawandya
@KPhuyal7
@UjjwalNeupane52
@biratpathak
@Pratap_NP
@trustkeshav
@AryalGorkha
@SiwaBikas
@GaneshGaihre5
रामराम सस्तो लोकप्रियताको फाइदा उठाउदै कुलमानले कसरी कुम्ल्याए अर्बौ पैसा थाहा पाउन यो हेर्नुहोस् । त्यसैले मानवलाई भगमान बनाउनु हुदैन मानव नै हुन दिनुपर्छ भनिएको हो ।
बालेन्द्र कत्ति झुट र फेक छन भन्ने देखाउने एउटा भिडिओ दस्तावेज ... तर, मुलधारका दल बिरोधी सेन्टिमेन्ट प्ले गर्ने र हिरो हुन खोज्ने बालेन्द्र कार्डको आयु लामो छैन!
President Xi Jinping met with Prime Minister of Nepal K. P. Sharma Oli @kpsharmaoli China and Nepal are good neighbors, good friends and good partners connected by mountains and rivers. Next year, the two countries will celebrate the 70th anniversary of the establishment of…
Rt. Hon. PM @kpsharmaoli and Premier of the State Council of the People’s Republic of China H.E. Mr. Li Qiang held bilateral talks today. (1/5)
चीनबाट आफूले भएभरको सहयोग लिई ‘विश्वगुरु’ बन्ने सपना बुन्ने भारत नेपालले चाहिं चीनबाट सुको पनि सहयोग नल्याओस् भन्ने आरिसे कूटनीतिमा लिप्त छ।दिल्ली ‘दूर’ गराउने यस्तो कूटनीतिले दीर्घकालीन रूपमा भारतकै अहित गर्नेछ। ✍️ जेबी पुन मगर(@watchdognepal)को टिप्पणी himalkhabar.com/news/143372
लु आयु बढाउने विधि पत्ता लाएकोमा मनाङे जि लाई धन्यवाद ।
मनाङेले जेल बसाइको अनुभव सुनाउँदै भने, ‘बाहिरको कोलाहल, डिप्रेसनभन्दा यहीँ आनन्द छ । अब दुई वर्ष जेल बस्दा १० वर्ष आयु बढ्छ ।’ onlinekhabar.com/2024/11/157427…
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुले नेपालको संविधान धारा १८ ले भने बमोजिमको समानताको हकको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । @matrikas thanks for publishing !! मनोसामाजिक अपाङ्गता भएकाहरुको गुनासो- नेपालका कानुनले नागरिक सरह हेरेनन् nepalpress.com/2024/11/26/534…
नेपाल हो सर यहाँ जस्को शक्ति उसैको भक्ति हो ।
एउटै घटनामा संलग्न अन्यलाई मुद्दा चल्ने तर कोशीका पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने। उस्तै प्रकृतिको सहकारी ठगी काण्डमा रविलाई मुद्दा चल्ने तर ऋषिकेशलाई नचल्ने। कति पूर्वाग्रही र भेदभाव गर्छ हाम्रो कानुनले।
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई दुई लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय setopati.com/politics/344375
शिक्षक, प्राध्यापक हिजो आन्दोलनको अगुवा हो । पार्टी निर्माणकर्ता हो । संविधान निर्माणमा उहाँहरूले खेलेको भूमिका बिर्सन हुन्न । फन्डा बनाउने काम नगरौं । onlinekhabar.com/2024/11/157294…
Mr. Amrit Bahadur Rai assumes charge as Acting Foreign Secretary of Nepal (24 Nov) With a distinguished career spanning diplomacy & governance, Mr. Rai has served as Ambassador to the UN, South Africa, and held pivotal roles in Nepal’s Ministry of Foreign Affairs. @amritrai555
Rest in Peace Dear Former PM @cmprachanda
Yes, the interview was recorded and the translation, which is available online was also shared with his office. thehindu.com/news/internati…
Yes, the interview was recorded and the translation, which is available online was also shared with his office. thehindu.com/news/internati…
सरकार बरु सरासर खाल्डो खनेर पुरिदिदा हुन्छ त्यसो भए अब ।
देशभित्र रोजगार त थिएन नै , अब पासपोर्ट पनि छैन रे !
रविलाई आफूहरु भन्दा महान ठग सोचेर कोचे, बालेनसँग आफूहरुको राजनिति सकाइदिने पिरले डराइराको छन् । खासमा शिर्ष नेताहरुलाई एउटै आग्रह छ 'to every action there is equal and opposite reaction" यसर्थ समयलाई धर्य गर्दा नै उपयुक्त हुन्छ कोहिसँग जोरी खोज्नु पर्दैन । समय सधै यस्तै रहदैन।
हरेक भिडियोमा आफ्नै प्रशंसा मात्र गरिरहने उसकै शब्दमा `सिकारु´भन्ने तथाकथितले नेपालका पत्रकारलाई पाठ सिकाईरा`छ। नेपाली समाजको `मास फ्रस्टेसन´ को ईमोशनमा खेल्नेको हालत देखिएकै हो, बिदेशमा बसेर नेपालमा दशकौैं देखि पत्रकारिता गरिरहेकालाई अपमान नगर नै भाइ, अलिकति भाति पुरयाऊ क्या !
अमेरिकि सरकारको केहि होइनन् दाजु । Jan बाट हो ट्रम्पले सत्ता समाल्ने अहिले Biden सरकार नै हो । बाकि यहाँले भनेको सबै जायज कुरो हो ।
प्रधानमन्त्री केपी शर्मा ओली विश्वको शक्तीशाली राष्ट्र अमेरिकी सरकारको महत्वपुर्ण ब्यक्ती, विश्वको धनाढ्य, एक्स सामाजिक संजालका प्रमुख संग लाइभ कुरा गर्दै छन् तर सचिबालय एलन मस्क संग कुरा गर्दै मात्र भनेर फेसबूकमा फोटो टास्छ। लाज लाग्दैन ? @BishnuRimal
यो `जागरणसभा´ होईन, `डिफेन्सिभ सभा´ भनेर बुझेको छु । प्रम ओलीका नाममा हिजो हजारौं मान्छेहरू सडकमा आफैँ उत्रन्थे तर आज बोलाई बोलाई र उर्दी लगाएर ल्याउनु परेको छ। यो अबस्था किन भयो र आयो ? खासमा एमालेले आत्मसमिक्षा चाहिँ यसमा गर्नुपर्ने थियो। तरिका उल्टो भईरहेछ ।
एमालेको आजको सभा अध्यक्ष ओलीले प्रधानमन्त्री ओली समक्ष माग राख्ने, पुरा गर्न दबाब दिने र नभए आन्दोलनको चेतावनी दिने कार्यक्रम हो।
नसकिने भो ! दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले नेकपा एमालेलाई १ लाख रूपैया जरिवाना गराउने भएछ । #हैट
ठिक गरेछ । अब बालेन टिमको पनि गालि खान तयार हौ आयोजकहरु ।
नसकिने भो ! दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले नेकपा एमालेलाई १ लाख रूपैया जरिवाना गराउने भएछ । #हैट
यहि लेखेको पढनलाई आयोजना गरेको थियौँ हैन अब पढ लाज नमानी कामरेडहरु ।
एक लाख मानिस उतार्ने लक्ष्य राखेको एमालेको र्यालीमा १० हजार पनि देखिएनन् nepalviews.com/2024/11/22/334…
United States Trends
- 1. Deebo 23 B posts
- 2. #TheGameAwards 267 B posts
- 3. Purdy 12,1 B posts
- 4. Clive 26,4 B posts
- 5. Stafford 10,9 B posts
- 6. 49ers 37,3 B posts
- 7. Rams 31,3 B posts
- 8. $LINGO 67,2 B posts
- 9. Elden Ring 128 B posts
- 10. Arcane 257 B posts
- 11. Kittle 6.814 posts
- 12. Ciri 38 B posts
- 13. Niners 6.333 posts
- 14. Witcher 4 35,5 B posts
- 15. Fallout 28,3 B posts
- 16. Cooper Kupp 2.212 posts
- 17. Tifa 18,2 B posts
- 18. Trent Williams 3.853 posts
- 19. Barkley 6.347 posts
- 20. Geoff 23,2 B posts
Who to follow
-
एमालेकोअभिमन्यु
@RJ_Kshetri -
बिद्रोहि दमन धादिङ्गे 🇳🇵
@damanbro66 -
Prakash Poudel
@Prakash84213563 -
Sajan Neupane
@SajanNeupane12 -
बिशाल पराजुली ( मोरङ )
@shining_prince1 -
Manish Pyakurel
@manishuml -
LaxmiManiNepal(प्राविधिक गुरु)
@Lawandya -
Kumar Phuyal
@KPhuyal7 -
Ujjwal Neupane
@UjjwalNeupane52 -
B.Pathak
@biratpathak -
प्रताप नारायण हिन्दु 🕉️🕉️🚩🚩
@Pratap_NP -
केशव पौडेल
@trustkeshav -
krishna Aryal
@AryalGorkha -
Bikas siwa
@SiwaBikas -
Ganesh Gaihre GD
@GaneshGaihre5
Something went wrong.
Something went wrong.