@MandaPaudel Profile picture

Manda Paudel(Punya)

@MandaPaudel

साहित्यप्रेमी ❤ कुनैपनि भावले मनमा घर बनाएका बेला साहित्य सिर्जना गर्छु। आफैँलाई बुझ्ने क्रमको एक यात्री 😍 O+

Joined May 2018
Similar User
मदन क्षेत्री साउद photo

@madansaud3550

Pratima Adhikari photo

@preciousprata

Solus Sanak photo

@SanakSolus

Deepak Gurung 🇳🇵 photo

@Iamdeepakg08

Pinned

क्षितिज पारी देखि हुत्तिँदै आएको,एक झोक्का हावाले हल्लाउदैँ सोध्छ के छ नयाँ खबर? भन्न मन लाग्छ,उहि छ जालझेल,षडयन्त्र फेरिएको छैन चलनचल्ति यहाँको,पापी छ यो शहर! कुसंस्कार,कुरिति र वैमनस्यताको आगोले खाँदै छ यो शहरलाई, काम,कर्तव्य हरकुरा भूलि पिउँदैछन् अमृत ठानी विशालु त्यो जहरलाई!

MandaPaudel's tweet image. क्षितिज पारी देखि हुत्तिँदै आएको,एक झोक्का हावाले हल्लाउदैँ सोध्छ के छ नयाँ खबर?
भन्न मन लाग्छ,उहि छ जालझेल,षडयन्त्र फेरिएको छैन चलनचल्ति यहाँको,पापी छ यो शहर!
कुसंस्कार,कुरिति र वैमनस्यताको आगोले खाँदै छ यो शहरलाई,
काम,कर्तव्य हरकुरा भूलि पिउँदैछन् अमृत ठानी विशालु त्यो जहरलाई!

असल कर्ममा अग्रसर हुने मनहरुमा सलाम 🙏

अस्पताल बिरामीले भरि भराउ छ। तर बिरामी र बिरामीका कुरुवालाई भोक लाग्दा खान जाने ठाउँ भने कतै छैन । पैसा तिरेरै खान्छु भन्दा पनि खानेकुरा नपाइने । तर भेरी अस्पताल परिसरमा भने बिरामी र कुरूवाका लागि हरेक दिन बिहान बेलुकै खाना आइपुग्छ । त्यो पनि २० रूपैयाँमा ।



Manda Paudel(Punya) Reposted

"आफूबाट केही छुटेको कुरा, कसैले कि त समयमै थाहा पाओस्, कि त कहिल्यै थाहा नपाओस् ।" My new essay @Shilapatra ,👇️ @basantabasnet ❤️ shilapatra.com/detail/59804


Manda Paudel(Punya) Reposted

जे जे कमाएँ आजसम्म,फुकालेर राखुँ म जानेहरुलाइ जान दिउँ,पुग्नुपर्ने पाखामा विदाइ दिउँ म सबैलाइ,र निदाइदिउँ म सधैँलाइ कि त आमाको काखमा,कि त 'उस्को' आँखामा #Eklai #एक्लै


Manda Paudel(Punya) Reposted

मान्छेहरूको जंगलमा जोसुकै सानोठूलो रुखजस्तो देखिए पनि अस्तित्वको सागरमा सबैजना एकएक थोपा पानी मात्रै हुन्। बराबर ।


Manda Paudel(Punya) Reposted

जो मान्छे दैनिक ज्यालादारी गरेर दैनिकी धान्दैछन् र जसलाई इन्टरनेट चलाउन आउदैन । त्यस्ता मान्छेहरुलाई सिडियो सापहरुले चिन्न छाडेछन् । अब सिडियो सापहरुले नयाँ घर बनाउदा इट्टा बोक्ने काम पनि आफैं गर्छन् कि क्या हो । भुईमान्छे त देखिएन त शहरमा ।


एउटा मुक्तक तिम्लाई पर्दा दिल,दिमागले भ्याएसम्म गरेको हो, तिम्रो पिडा आफ्नै सम्झी मल्हम पट्टी भरेको हो, पिई अमृत ओकल्दै विष जम्यौ स्वार्थी संसारमा,    त्यसैले त मेरो पनि मन अन्तै सरेको हो। -मन्दा पौडेल


Manda Paudel(Punya) Reposted

हरेक दिन फरक-फरक बाँचेजसरी बाँचेको दिनलाई मात्रै उमेरमा जोड्ने हो भने आज तिम्रो उमेर कति भयो ? with @basantabasnet & @shilapatra shilapatra.com/detail/42573


कोहि तिम्रो समिपैमा फूल्न चाहन्छ भने अवश्य मलजल दिनु, ताकि उस्को जीवन सार्थक बनोस्, तर तिमी अाफैँ रित्तिएर अर्कोलाई भर्दाभर्दै, उनैबाट तीखो छुरा रोपिईरहेको कदापि देख्नु नपरोस्। शुभ पल🌻🌷


कति संघर्षसँग जुधियो होला कतिसँग अझै जुध्न बाँकी छ, यो जीवनलाई जन्मको सार्थक बनाउनुछ। प्रणाम छ ति जन्मदातालाई, जसले मलाई अाजकै दिन यो संसार टेकाउनुभो, अाभारी छु सबैप्रति ज-जसले जीवनका सुख,दु:खको पाटो देखाउनुभो। शुभ पल।


Manda Paudel(Punya) Reposted

मान्छे केवल कलाले मात्र ठूलो हुँदैन, ठूलो हुनलाई मान्छे आफैँ भला हुनुपर्छ । मान्छेलाई उसको क्षमताले त बिकाउँछ मात्रै, तर ऊभित्रको नम्रताले उसलाई सधैँ टिकाउँछ ।


Manda Paudel(Punya) Reposted

Tomatoes are extremely healthy & contain lycopene, a cancer-fighting nutrient! cle.clinic/2IuSngb


न्याय माग्दा कुल्चिइन्छ यहाँ निर्दोषको भावना, पैसाको बिटोमा अल्झिएको छ यहाँको नियम, कानुन, अनि शासन। सुन्दैछु यहाँ अाजबाट, नयाँ यूगको सुरुवात भयोरे, बताइदिनुस् न कोहित जान्ने,बुझ्ने हो, यो नयाँ यूग भनेको कुन चराको नाम हो अनि कहाँ उँड्दैछ??


Manda Paudel(Punya) Reposted

मानिसका प्रमुख चाहनाहरूमध्ये छ चाहना: शान्ति सुरक्षा सम्मान ज्ञान सुख समृ्द्धि। शुभ होस्।


Manda Paudel(Punya) Reposted

नयाँ खुराक: Something amazing to read for you all :) 📖📚📄 Finally, the Fourth Quarterly Issue of ELT Choutari (#Vol. 10, Issue 89) is released with the special coverage on Teaching Reading. Click here to read more about reading: eltchoutari.com


Manda Paudel(Punya) Reposted

Overthinking can be one of the biggest causes of unhappiness. Here's how to stop it. buff.ly/2zmnkzy


Manda Paudel(Punya) Reposted

खुशीको बाटो एउटामात्र हुँदैन, रोज्न चाहे रोज्न सकिन्छ, एउटा बन्द भए अर्को समाए हुन्छ। तर खुशीले अवहेलना सहदैन। संभावित खुशीको तयारी गर्नुपर्छ। भएको खुशीको जगेर्ना गर्नुपर्छ, स्याहार गर्नुपर्छ, सम्मान गर्नुपर्छ। शुभ होस्।


यथार्थ कुरा।

हरेक मानिसमा मानवीय तत्व हुन्छ। तर केहीले मात्र राम्ररी हुर्काउनसकेका हुन्छन्। ती वास्तवमा श्रद्धेय हुन्छन् र प्रेरणाका स्रोत बन्छन्। शुभ होस्।



United States Trends
Loading...

Something went wrong.


Something went wrong.