@Liladahal5 Profile picture

SANU.....

@Liladahal5

Joined February 2017
Similar User
B@B!TA.¡…Do(babi) photo

@BBTAGgM1

ₛᵤɗᵢₚ ₜ ᵣₐᵢ   •̀.̫•́✧́ photo

@twee_tye

💞🇳🇵नेपालकी~रानी🇳🇵💞 photo

@AryalKusum93

धनकी देबी 💜 photo

@123laxmi_

युबराज सुबेदी photo

@YubrajSubedi1

prabha aryal photo

@prabhaaryal1

💔💔SooMan Mahato💔 photo

@Sumanmahato96

Rakshita Khatiwada photo

@khtwdrakshita98

आरू photo

@Dear_jindagi

SANU..... Reposted

पहिले-पहिले बसमा यात्रा गर्दा बुढा बुढिका गफ सुन्दा वाक्क लागेर कानमा Earphone राखी गीत सुन्थे तर अाज थाहा भाे कि जिन्दगी बुझ्न मेरा माेबाईलका गीत भन्दा उनीहरुका भाेगाई काफी हुने रहेछन।


SANU..... Reposted

मात्र जुत्ता हरुको दौड हो कसैलाई भेटाउनु छैन हतार छ त आफ्नै खुट्टा सँग कसैसँग छैन।


SANU..... Reposted

गाईको मासु खानेहरु चन्द्रमा पुगे! गाईको मुत खाने,गाई पुजा गर्ने,गाईको गोबर ले घर पोत्ने हामी जहाँ को तहि।


SANU..... Reposted

मलाई नराम्रो भनेर छाडेकी केटिले म भन्दा नि नराम्रो केटा सङ्ग बिहे गरिछ, बिचरा अहिले रुप भन्दा ठूलो मन हो भन्दै status लेख्छे।😃😃😂😎


आदा डर र आदा रहरले भरिएको जिन्दगी Ufffff


SANU..... Reposted

केहि वियोगान्त क्षणहरु हुन्छन् जिवनमा जुन नेपथ्यबाट बल्झाइरहने । #शुभ-प्रभात


SANU..... Reposted

यहाँ अाफ्नाे काेहि नभएकाे बेला ncell ले dear भन्दा मन भक्कानिएर अाउछ ।।।।।


SANU..... Reposted

खरायो दगुरिर्हन्छ तरपनि 5-6बर्षभन्दा बढी बाचदैन तर कछुवा कहिले दगुदैन यद्यपि 3-5सय बर्षसम्म बाच्छ,यसैले बिहानबिहान कुद्न छोडेर मस्त सुतौ 😂😂


SANU..... Reposted

जब तिम्रो तस्बिर मेरो मोबाइलको गोप्य फोल्डर बाट एकान्तमा बसेर हेर्छुनी मेरो मन लाइ खुशी मिल्छ 😍


SANU..... Reposted

मात्र तिम्रो यादहरू छन मसगँ नत्र को नै बाच्न सक्छर र एकान्तमा मुस्कुराएर


SANU..... Reposted

देख्ने कुरा देखेउ र त तिमीले बहाना गरेउ।भन्ने कुरा मैले भने तिमिले नसुने झै गरेउ।माया मैले तिमीलाई गर्छु भने र त तिमि एकाएक परिवर्तन भयौ।


SANU..... Reposted

पानी रोकिए पछी हिड्छु नभन यात्रा गर्नी मान्छे त छाता लिएर पनि हिड्छ


SANU..... Reposted

थाहा छैन तिमी को होउ मेरो थाहा छैन कसरी आएउ मेरो जीवनमा ......


SANU..... Reposted

हामिले कमाको रकमले छिमेकिको झुप्रोलाई अजै झुप्रोमा परिणत गर्न तला थप्ने काम नगरौ बरु त्यो पैसाले ब्यबसाय सुरु गरौ।


SANU..... Reposted

अाज साउनकाे साेमबार हाम्री नि व्रत बसि हाेलि नि😊😊😊


SANU..... Reposted

घिमिरेले घिउ चोर्यो थापाले थाहा पायो भन्डारिले भन्दियो न्यौपानेले निउ खोज्यो गौतमले गोदिदियो ! 😋😆😃😝😂😜😍😛😬😨😱

Tweet Image 1

SANU..... Reposted

सभ्यता मन मुटु मा हुनुपर्छ अरुलाई देखाउन impress गर्नलाई हैन।।


SANU..... Reposted

तिम्रो प्रेम मनभित्र साच्छु भन्थि तिमीसगै मर्छु अनि बाच्छु भन्थि। प्रेम सफल भएको दिन हामी दुईको यो सारा ससारले देख्ने गरि नाच्छु भन्थि।।


SANU..... Reposted

बिचरा 😂😂


SANU..... Reposted

मैले कति जबरजस्ती गर्छु है तिमी सङ्ग बोल्नको लाई....😅😅 सायद म गलत थिए.... . . . . . तिम्रो नजरमा


Loading...

Something went wrong.


Something went wrong.