@Indu13559955 Profile picture

महान आत्मा

@Indu13559955

करोगे क्या.......? अगर कहुके उदास हु मे😒..

Joined January 2019
Similar User
𝓡𝓾𝓭𝓻𝓪 𝓴.𝓬 photo

@Khatririjan612

अनिल 😎 photo

@Onilroy_1

👉🙏👈 photo

@Dilwale55615026

मानिसको शरिरको सबै भन्दा सुन्दर बस्तु "मन" हो। यदि त्यो नै सफा छैन भने सुन्दर र चम्किलो मुहार हुनुको कुनै अर्थ हुदैन । ✌✌ 🌺🌸🌺 🌺🌸🌺


कुनै पनि चुनौती,खत्रा ठूलो हुदैन , हामी भित्र रहेको डरले त्यसलाई ठूलो बनाउछ।


म प्राय मुस्कुराउने एउटा कारण छ , किनकी मेरी आमा भन्नुहुन्थ्यो "बाबु दुनियाँको अगाडि रोएर तलाइ कसैले सहयोग गर्दैन जति सक्छस मुस्कुराउनु ताकी तिनीहरुलाइ तेरो कमजोरीको आभास नहोस


महान आत्मा Reposted

आज राखी बाधिदिन्छे भन्ने डरले हो कि के हो? कोही पनि बोल्दैन त!!! #रक्षाबन्धनको_शुभकामना #SusHma


महान आत्मा Reposted

रबिको मलद्वारलाई हरिद्वार देख्नेहरुको बजारमा बिगबिगी छ के गर्नु र यस्ता अन्ध भक्त लाई


महान आत्मा Reposted

कस्को समर्थन १ रवि लामिछाने २ शालिग्राम पुडासैनि


जबसम्म आफुमा भएको खुसी र रहर बमोजिमका पाईलाहरु सहि बाटोमा पर्दैनन्, तबसम्म हिंडाईले गति लिन सक्दैन ।


भाग्य मा होइन कर्ममा विश्वास गरौ सधै कडा मेहेनत गरौ एक दिन अवश्य सफलता को शिखर चुम्न सकिन्छ ।


Speek 5 lines to yourself every morning 1.I am the best 2.I can do it 3.god is always with me 4.I am a winner 5.today is my day Good morning


Yes I can ! असम्भव भन्ने शब्द हटाउनुस र अब-सम्भव छ भनेर दिमाग मा यो सोच छिराउनुस.....शुभ बिहानी


हार कहिले नमानम । सुरुवातमा जहिले गाह्राे हुन्छ आफ्नो Target लाई ध्यान दिनुहोस.. हजुरहरुको जित अवश्य हुनेछ।


खुशी को लागी काम गर्नु हुन्छ भने खुशी कहिलै मिल्दैन । तर खुशी भयर काम गर्नु हुन्छ भने खुशी अनि सफलता दुइ वटै मिल्छ


अनुमान गलत हुन सक्छ तर अनुभव कहिलै गलत हुदैन अनुमान हाम्रो मनको कल्पना हो र अनुभव हाम्रो जिन्दगिको सिकाई हो। शुभ बिहानी।।


चुनौती सित हार खानेले सफलता हासिल गर्न सक्दैन न त जिन्दगीमा प्रगतिनै गर्न सक्छ, चुनौती बाट भाग्ने मान्छे कर्मसिल हुदै होइन।


सफल हुनेहरु हरेक समस्यामा अबसर देखद्छ्न।र असफल हुनेहरु हरेक अबसरमा समस्या देखदछ्न।


जब तिमीले आफ्नो शरीर, दिमाग र मनलाई एकै काममा केन्द्रित गर्छौ, तब तिमी सफल हुन्छौ


कुनै पनि मानिस सफल बनु छ भने मेहनत र संघस गर्नुपर्छ अबस्य सफल भइन्छ।


आफ्नो कमजोरी कसैलाई पनि नबताउ किनकी आजको मित्र भोलि शत्रु बन्न पुग्यो भने त्येही कमजोरी पक्षमा प्रहार गर्छ।


आफ्नो कमजोरी कसैलाई पनि नबताउ किनकी आजको मित्र भोलि शत्रु बन्न पुग्यो भने त्येही कमजोरी पक्षमा प्रहार गर्छ।


Loading...

Something went wrong.


Something went wrong.