@Gobirimal Profile picture

Gobinda Rimal

@Gobirimal

बाबू आमा भगवान भन्दा पनि ठुला हुन। किनकी भगवानले त दुख सुख दुबै दिन्छ्न तर बाबू आमाले मात्र सुख दिन्छ्न।

Joined March 2016
Similar User
सोझो मान्छे photo

@pa_amrit

Smn photo

@script_smn07

बिनाेद रेग्मि गिरिजा photo

@binodregmi16

Pinned

के लाउँथ्यौ र चाँदि,सुन पाएपछि ताराहरु बिर्सियौ है,जुन पाएपछि गुलियोमिठो चिज पनि हेला हुनेरछ ट्वाक्क पिरोअमिलो र नुन पाएपछि 😂😃😂


Gobinda Rimal Reposted

ल्वान्छरोको टिप्पणी- सिरोहिया प्रकरण: वास्तविक सूचना लुकाएर भ्रमको खेती #nepalpress nepalpress.com/2024/05/23/468…


यहाँ आफ्नै पाउमा लगाउने जुत्ता त दाहिने सङ्ग देब्रे मिल्दैन भने अरु कसै सङ्ग मन मिलेन भनेर के चित्त दुखाउनु र खै ?


सबै मान्छेको मन धमिलो हुदैन। सबै बेईमान पनि हुदैनन् । कहिलेकाही तेल सकिएर पनि दियो निभेको हुनसक्छ, हरेक समय हावा मात्र दोषी हुदैन। #VILLAN


चाहानाहरु पनी अचम्मको हुन्छन , त्यही बाट हिड्न खोज्छन , जहाँ बाटो नै हुदैन !! #VILLAN


आजभोली कोहि पनि केटीहरु बोल्दैनन् त तिहार आउन लाग्यो बहिनी बनाउछ भनेर होला #VILLAN


उम्लिएर पोखिएकाहरुसंग नदाज्नुहोस् महोदय, निकै फरक छ,भरिएर पोखिनु र उम्लिएर पोखिनुमा 🙄😊 #VILLAN


म लाइ कहाँ आउछ र अरु को मन जित्न म यहाँ आफै त आफ्नो मान्छे सङ्गा हारेको मान्छे!! #शुभ_प्रभात #VILLAN


मुस्किल भएर नै जिन्दगी भनिएको हो, सुन्दर भएको भए सपना भनिन्थ्यो।❤ #VILLAN


कस्ले हल्ला फैलायो फेरि जनैको मुल्य ले सर्किट हान्यो रे #VILLAN


छाताले पानी रोक्यो भन्दैमा खुसी हुनु पर्दैन महोदय, डुबाउने पानी खुट्टाबाट आउँछ टाउको बाट होइन 😊 #VILLAN


दुनियाँ बदल्न सबैले खोज्छन् तर आफुलाई बदल्न कसैले खोज्दैनन्❤️🙄 #VILLAN


उमेर बढ्दै गएपछि एउटा कुरो बुझे सफाई दिदै हिड्नुभन्दा,चुप लाग्नु नै लाख गुणा ठिक रहेछ।। #VILLAN


बाच्दै गरेकालाइ पनि सोध्ने गर कसरी बाचेको छस ? मर्ने हरुलाइ त सबैले सोध्छन कसरी मर्यो ? .....भनेर #VILLAN


रोको कसैले देखे हुन्थ्यो देखि 🙃 कसैले देख्छ कि सम्म नै को रैछ जिन्दगि 🥺 #VILLAN


संस्कार र कार पुरस्कार र तिरस्कार एक अर्काका परिपूरक हुन


उ मेरो नजरमा आफूलाई गिराउन खोज्दैछे, बुझ्छु म पनि , उ सम्बन्ध टुटाउन खोज्दैछे! #VILLAN


ठेगाना बिनाको चिट्ठी जस्तै भा छ जिबन...सोद्ने हरु भन्छन् कहाँ छौ आजकल #VILLAN


आफ्नो नियन्त्रणमा छ भने "हात्ती" छैन भने "बौलाहा हात्ती" हो यहीँ हो मानिसको स्वार्थी समाज,तिम्लाई आफ्नो मुठ्ठीमा राख्न सके सज्जन भन्छ र नसके खराब! मुठ्ठीमा भउन्जेल तिम्रो सवार र भरपुर प्रयोग गर्छन् मुठ्ठी बाट फुत्के पछि तिम्लाई कटु वचनको ढ्याङ्ग्रो पिट्दै लखेट्छन् #VILLAN


(एउटा साथी आफ्नै तालमा ज्याकेटको चेन खोल्दै हाॅस्दै थियो) म :- के गरेको? उ :- देखिनस् "खुलेर" हासेको ? म :- म त "खोलेर" हासेको देखिराछु त !😂


आजकाल जुन उमेरमा केटा-केटि लभ गरेर हिन्दै छ्न नि त्यो उमेर मा म यो सोचेर बस्थे कि "यो पिसब फेर्ने कहिले सानो कहिले ठूलो किन भएको होला🤘


United States Trends
Loading...

Something went wrong.


Something went wrong.