@DaraiGovinda Profile picture

Govinda Darai

@DaraiGovinda

Similar User
नारायण पाण्डे photo

@narayanpandey45

🐉 $MON photo

@KarkeeSajeet

Govinda Darai Reposted

तिमी मर्न आतुर गर्छौ, उनिहरुलाइ सोध~जीवन के हो? जसको मृत्युको डेट निश्चित भैसकेको छ।। अनि बुझ्नेछौ जीवन र जिउने चाहत!!


Govinda Darai Reposted

सुख पाउने आशमा पैसाको पछि भाग्दा भाग्दै कतिपय खुसिहरु अनायासै गुमाइरहेका छौ😐😐😐


Govinda Darai Reposted

कुनै कुरामा निरन्तर चिन्ता गर्नाले जिन्दगी बोझिलो अनि जिउँन गाह्रो हुन्छ, थाहै छ तिमिलाई खाली झोला नि लामो समयसम्म बोक्दा गह्रौं महसुस हुन्छ


Govinda Darai Reposted

खै किन यस्तो लाग्छ तिमी बिना जीवन यो सस्तो लाग्छ तिमी बिना सबै छन् घर परिवार अनि आफन्त केही कमि जस्तो लाग्छ तिमी बिना


Govinda Darai Reposted

जीवनका हरेक पल,कसैले पनि कहिल्यै पनि नदेखेका तस्वीर हुन्,जुन तस्वीर फेरी कहिल्यै देख्ने छैनन्।त्यसैले पलपल जीउनुहोस्,हरपल रमाउनुहोस्। #नेपाल


Govinda Darai Reposted

सम्बन्ध उसै संग टिक्छ जसले तपाईंको मुल्य होईन, महत्व बुझ्छ ।


Govinda Darai Reposted

जिवित रहनु र जिवन्त रहनु फरक कुरा हो,जिवित त मृत्यु शैयामा छट्पटिदै गरेको मान्छे पनि त हुन्छ नि , जन्मको अस्तित्व बचाउन आफुलाइ एक्टिभ राखौ


Govinda Darai Reposted

वास्तवमा हामी जिउदो रहदासम्म आफ्नो बलबुत्ता उभिएर जिन्दगी जिउन सक्नु पर्छ अरूको काधमा बसेर त लास मात्र उठ्न सक्छ जुन एक मुल्यहिन शरिर हुन्छ


Govinda Darai Reposted

यो मनले त्यो मनलाई न सम्झिएको कुनै पल हुदैन यदि सम्झिए भन्नलाई तिमी सङ्ग बोल्नै,भेट्नै पर्छ भन्छौ भने म तिम्रो एक्जाममा असफल भए :-D


Govinda Darai Reposted

हजुरको मन लाई अझ सुन्दर बनाउनुहोस् , अनि ह्रदय यती ठुलो बनाउनुस कि जो कोही पनि हजुर लाई सानो अनि तुच्छ नलागोस् !!!!!


Govinda Darai Reposted

मनभित्र बसेको ब्यक्ती भौगोलिक दुरिले टाढा भयनी नजिक भयको महशुस हुन्छरे ! खै मन त कहाँहुन्छ अट्नेभय उनको थैलीभित्रै बसिदिन्थे मिल्दैन र पो !!


Govinda Darai Reposted

Today is really good friday ✌️✌✌tqs a lot to #sanjiwani_saptahik https://t.co/PX2PYRN59O

Tweet Image 1

Govinda Darai Reposted

फुलेको फुलमा भमराको के कमि धनि भेटेसी म टुहुरोको के कमि सबै स्वार्थी हुन्छन् जालमा पार्छन् माकुरालाई त आहाराको के कमि


Govinda Darai Reposted

पौडिन नजानेर कोहि नदीमा डुब्छ भने पानी को के दोष? उज्यालो भएर पनि कसैले आँखा चिम्लिरहन्छ भने घाम को के दोष?


Govinda Darai Reposted

कैले काहीँ चुप लागेर राम्रो श्रोता नि बन्ने गर्नुस आफै मात्रै बोल्ने बानी ले सायद तपाईं अरुको कुरा बुझ्न छाड्नु भको होकि


Govinda Darai Reposted

सन्सारका राम्रो चिजहरुलाइ देख्न सुन्न वा छुन सकिन्न तिनिहरुलाइ केबल महसुस गर्न सकिन्छ मुटुले


Govinda Darai Reposted

जुनेली रातमा तिमी देख्छु, चन्द्रमाको साथमा तिमी देख्छु, खै ज्योतिसले पनि के हेरेछ म त मेरो हातमा तिमी तिमी देख्छु।


Govinda Darai Reposted

निद्रा त हराएको छ । तर सुत्नु पर्छ । सपनिमा तिमिलाइ देख्नु पनि त छ ✌


Govinda Darai Reposted

सत्तामा बसेर भत्ता कुम्लाउनेलाई के थाहा गरिबको घर एक छाँक टार्न चौबीस घण्टा मेहनत गर्नु पर्छ भन्ने।


Govinda Darai Reposted

तपाईंको अरु प्रति हेराइ राम्रो छ भने हरेक चिज राम्रो छ यहाँ जसको आँखा,बानी-व्यबहार खराब छ अक्सर तिनी हरु ले नै दुनिया नराम्रो देख्ने गर्छ्न।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.