Similar User
@Galkote641248
@Naresh9Tamrakar
@pandeyjiispeaks
@snoppyflows
@kcdipak_77
@asiemadrian
@lokbchhetri
शहकारी ठगी गरेको आरोप लागेको र भबिस्व मा यदी प्रमाणित भयो भने ठग मान्छे ले दिएको दान मा बनाएको पार्टी कार्यालय सँग सम्बन्ध भएका र उपयोग गर्ने एमाले का नेता कार्यकर्ता ठग भये होइन त , शहकारी नियमको कती वटा धारा उपधारा लाग्ने भए त ?
बधाई छ केपी शर्मा ओली @kpsharmaoli ज्यू। तपाईंको रेलले गज्जबको काम गर्दैछ, हुन त सरले रेलको हाकिम पनि गुरु भट्टराई गज्जबको छान्नु भएको थियो, कर्मचारी वहाँले नै छान्नु भएको होला!!!
एउटै उमेरका समुह बिच भएको यौन सम्पर्कलाई बलात्कार भन्न मिल्दैन : सोबिता गौतम केही भन्नू छ
गौशाला २६ को पहिचान सार्वजनिक गर्नेलाई हुन सक्छ ५ वर्षसम्म जेल setopati.com/social/320041 BY: @SharmaShova
मिसन ८४ पछिको नेपाल यस्तो बन्नेछ।धेरैलाई चित्त दुख्न सक्छ,क्यार्नु यात्रा र अन्तिम गन्तव्य यही हो।👇️👇️
नागरिकको जिउ धनको सुरक्षा तथा गाँस,बाँस र कपासको सुनिश्चितता गर्नु राज्यको दायित्व हो।नागरिकको हत्या गरेर राज्य कोसको पैसा बाट मृत्युको मुल्य निर्धारण गरेर जनता माथि शासन गर्नु गैरजिम्मेवारी हो।👇️👇️
माओवादी नेता कृष्णबहादुर महराले नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था समाप्त गर्न अमेरिकालाई पठाएको चिठी (प्रमाण सहित)
के छ चेलीबेटी बेचविखनकारी कांग्रेसी हल्लुणहरु...? मुखमा बुझो लाएर बसेको छौ त ।😁🤭 baahrakhari.com/detail/408367
के छ चेलीबेटी बेचविखनकारी कांग्रेसी हल्लुणहरु...? मुखमा बुझो लाएर बसेको छौ त ।😁🤭 baahrakhari.com/detail/408367
दु:खद समाचार, प्रचण्ड @cmprachanda का पूर्व सुरक्षा गार्ड तथा जनमुक्ति सेना नेपालका कमाण्डर तुलासिंह भुल ‘जटिल’ले आत्महत्या गरेका छन्..... भारतमा रोजगारीको सिलसिलामा रहेका उनले आज आत्महत्या गरेका हुन्.......। हार्दिक श्रद्धाञ्जली।।
सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको पाइएको छ । onlinekhabar.com/2023/12/141001…
घडी खतिवडा - लक्ष्मी महतो कोईरी खै ? म : यता हेर दाजु यता 😀👇️👇️ nepalpress.com/2023/12/24/410…
पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणी : राजनीतिले मुलुकलाई पीडामात्रै दियो | Kalyan Shrestha | Former Chief Justice
खतरनाक कुरा त हजुरहरुले सुन्नु नै भएको छैन। ल सुन्नुस त अब पनि संस्कृती मन्त्री भै रहन मिल्छ ? क्रिश्चियन धर्मको प्रचारक पो रहेछन यी मान्छे । अभिलम्ब राजीनामा दिएर प्रचारप्रसारमा लागे हुन्छ ।धन्यवाद ।🙏🙏 @sudankiranti @SudanKirati
भ्यागुताले किरा,फटयांग्रा खाए जस्तो क्याप्प खानु हुदैन। सर्पले भ्यागुतो खाए जस्तै बिस्तारै नेपालीहरुको धर्म संस्कृति परम्परा मान्यता खानुपर्छ।सुदन किराँतीको यो क्षमा योग्य अभिव्यक्ति होइन माननीय ज्ञानेन्द्र शाही 👇️
United States Trends
- 1. Josh Allen 17,2 B posts
- 2. Steelers 43,1 B posts
- 3. Lions 66,3 B posts
- 4. Lions 66,3 B posts
- 5. Eagles 52,8 B posts
- 6. Jalen 26,2 B posts
- 7. TJ Watt 2.854 posts
- 8. #OnePride 7.785 posts
- 9. Tyler Bass N/A
- 10. Jets 37,9 B posts
- 11. Mahomes 23,6 B posts
- 12. Dan Skipper 2.761 posts
- 13. Broncos 17,4 B posts
- 14. #BUFvsDET 7.927 posts
- 15. Dolphins 29,4 B posts
- 16. Tim Patrick 1.526 posts
- 17. #HereWeGo 6.066 posts
- 18. Colts 12,6 B posts
- 19. Ty Johnson 1.178 posts
- 20. Lamar 41,2 B posts
Something went wrong.
Something went wrong.