Similar User
@wagleyishwor
@prashant2015y
@Dhakal91Ramesh
@SushilPokharel_
@PradeepPudasain
@RubyShakya9
जुम्ला अस्पतालमा बलको प्रयोग- राणा शासन यता सबैभन्दा लाजमर्दो र कालो घटनाको रेकर्ड सुचीमा बस्नेछ।अस्पतालमा बल प्रयोगको निर्णय , कायर र लाछीले मात्र गर्छ । शत्रु राष्ट्रबिच युद्दकालमा पनि न्युनतम मर्यादा हुन्छन। यहा त आफ्नै नागरिक, त्यो पनि सत्याग्रही माथी ...छि ! #छि
प्रेस काउन्सिलका केहि आचारसंहिता ठेक्दार र त्यत्रा वरिष्ठहरुले जेल नै हाल्ने प्लान बनाउदा एक पटक मलाई सम्पर्क गरेको भए बिचराहरुको महिनौको मेहेनत खेर नै जादैन्थ्यो।मसङ अमेरिकी पासपोर्ट त के भिषा पनि छैन।फिर्ता बुझाई सकेको थाहा नै पाएनछन।वा पत्रकारिता!अब के मा लखेट्ने मिटिङ बस्यो?
डिस्कोमा सीता खाडीमा हजारौं राम भेटिन्छन् रामको पसिनाले देशमा बस्नेलाई माम भेटिन्छन् डिग्रीको प्रमाणपत्र दराजमा,खेतीपाती बाझो राखी हेर्नुस् विदेशीने युवाको,मेनपावरमा लाम भेटिन्छन् छोराछोरी श्रीमतीलाई बजारमा राखी उड्छ छोरो गाउघरमा युवा होइन सबै अस्ताउदा घाम भेटिन्छन्
बिहे त त्यही केटी संग गरिन्छ जसले बिहान जुरूक्क उठन साथ सोधोस बुढा चिया पिउनु हुन्छ कि सिगरेट मा गाँजा भरदिउ ...😂😂😂
साल फेरियो यहाँ हाल फेरिएन, मेरो देश बिकासकाे चाल फेरिएन! गरिबी र अभाब देख्छु म जताजतै, अन्याय र भेदभाब पर्खाल फेरिएन! बहकिन्छ मन मरुभूमिको तातोमा, मुटु भित्र उर्लिरहने छाल फेरिएन! धनी मरे श्रध्दा गरिब मरे छैन केहि, समानता छ भन्छाै काल फेरिएन!
गजल सासू होइन हजुरलाई मानेकी छु आमा कस्तो व्यबहार गर्नुपर्छ जानेकी छु आमा नसोच्नु है बुहारिले सर्बस्व नै सक्छे भन्ने, स्वर्ग जस्तो घर बनाउने ठानेकी छु आमा । श्रीमान गए परदेश,कहिले आउने टुङ्गो छैन घर ,अफिस, बालबच्चा धानेकी छु आमा ।
मुक्तक आमा प्रती समर्पित घर आउदा बुहारी ल्याउनु भन्छिन् आमा । म मात्र पधेरि कति धाउनु भन्छिन् आमा । म डाडा पारिको घाम भइ सके बाबू अब ! यादमा कति आँसु बगाउनु भन्छिन् आमा ।
मुक्तक जब आउँछ मायामा संका र धनको कुरा! बिस्तारै हराउँदो रहेछ आफ्नो पनको कुरा! जिन्दगी यतिसम्म अन्योलमा परिदिन्छ कि; त्यो बेला बुझ्नै गाह्रो आफ्नो मनको कुरा!
मुक्तक श्रीमतीले श्रीमानको खुट्टा धुनै पर्ने कस्तो अचम्म।। सधैँ झुकेर ललाटले पाउ छुनै पर्नेकस्तो अचम्म।। छोरी भइ जन्मिएर पराई घरमा गइसकेपछि यहाँ,, हरबखत परिवारको दासी हुनै पर्ने कस्तो अचम्म।।
नेपालले क्रिकेटमा पहिलाेपटक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भएको छ। प्लेअफ खेलमा बिहीबार नेपालले पपुवा न्युगिनी र नेदरल्यान्डसले हङकङलार्इ हराएपछि नेपाली क्रिकेटप्रेमीले खुसियाली मनाउने अवसर पाएकाे हाे । farakdhar.com/content/4014/
महिला भन्दा पनि अचेल,धेरै पुरुष पिढीत हुदैछन् खुसी सपना सम्पत्ति,महिलाबाटै लुटिएर रुदैछन्।। कसको हकमा बोल्ने अनि कसलाई न्याय दिने अब पिढा दिने महिला अनि ,पिडीत पुरुष हुन्छन् जब।। एक दिन होइन ३६५दिन नै दुबै दिवस मनाउनु पर्छ अधिकार र कर्तव्य दुबैलाई बराबर नै बनाउनु पर्छ।।
गजल कताकता आज मेरो देश हराए झैँ लाग्छ गुहार माग्दै नेपाल आमा कराए झैँ लाग्छ आफ्नै सपुत मारिदा पनि बोल्दैनन् किन हो? सत्ता जान्छ भनी सरकार डराए झैँ लाग्छ बेची हाले हिजो नै कोसी,मेची र महाकाली बाँकी पनि सुटुक्क हस्ताक्षर गराए झैँ लाग्छ
मुक्तक नाम मात्रको सम्बन्ध त्यो, रहिरहनु भन्दा, रोइ-रोइ मन को दुखाइ, सहिरहनु भन्दा । बरू त्यस्तो सम्बन्धलाई, तोड्नै जाती रैछ, कसैको यादमा सधैं भावुक भइरहनुभन्दा ।।
गजल .... गरिब ति जनतामाथि नजर पुराएर त हेर सरकार बस्तीमा पुगि मिठा बचन फुराएर त हेर सरकार आफ्नै पेटमा हाल्छौ तिमी देशको ढुकुटी रित्याइ सुन्दर नेपाल बनाउने दिन जुराएर त हेर सरकार सहयोग माग्दा सम्झौतामा कुराउने ति छिमेकीलाई आफ्नै देशमा उत्पादन गरि कुराएर त हेर सरकार !
मुक्तक नजरमै बात छ बोली किन चाहियो, हेराइले घायल पार्छ गोलि किन चाहियो, एक चिम्टी सिन्दुरले म तिम्रो हुन्छु भने, भोजभतेर,जन्ती अनि डोलि किन चाहियो
मुक्तक मुल्य गैंडाको शरीरको होइन खागको हुन्छ जङ्गलमा राज बिरालोको होइन बाघको हुन्छ राम्रो भयनि रुपको घमण्ड नगर्दा नि हुन्छ कसैले पुजा रङ्गिन मयुरको होइन कालो कागको हुन्छ
मुक्तक==== तिर्नुपर्ने साहुको रकम जुटेपछी आउछु। बाँधा बसेको तमसुक छुटेपछी आउछु। बोकेको छु गधाको भारी कम्मर कसेर दुई चार ठेला हातका फुटेपछी आउछु।
मुक्तक पलभरमै टुटिजाने सम्बन्ध गाँस्नु छैन ! भोलि रुहाउने क्षणिक हाँसो हाँस्नु छैन! आजको लगनशिलताले भोलि चिनाउँछ, बिगत किन्नलाई अमुल्य समय माँस्नु छैन
गजल पसिना चालिँदैछ बालुवामा जिन्दगी भासिँदैछ बालुवामा बन्ने उनको इच्छा थियो नामि सपना मासिँदै छ बालुवामा बिज्ञानले पाइला टेक्यो माथी इच्छा नासिँदै छ बालुवामा तिम्रै लागि दरबार बनाउन यो ज्यान तासिँदैछ बालुवामा
🌹💔🌹💔🌹मुक्तक🌹💔🌹💔🌹 माया लाउन भ्यालेन्टाईन कुर्नु पर्दैन !🌹 पात्रो हेरि शुभ साइत जुर्नु पर्दैन !!🌹 चोखो मनले जहिलेपनी माया लाए हुन्छ ! फुल लिइ जताततै दगुर्नु पर्दैन !🌹 💔💔🌹🌹
United States Trends
- 1. $RWA 16,3 B posts
- 2. Good Monday 35,7 B posts
- 3. #MondayMotivation 12,7 B posts
- 4. $mxnbc 1.532 posts
- 5. #MondayVibes 4.509 posts
- 6. Victory Monday N/A
- 7. #MondayMorning 1.832 posts
- 8. Saquon 102 B posts
- 9. #25Nov 4.585 posts
- 10. #MondayMood 2.000 posts
- 11. Diligence 7.606 posts
- 12. IZNA DEBUT OUT NOW 7.122 posts
- 13. Idleness 2.053 posts
- 14. Snoop 14,7 B posts
- 15. Uruguay 201 B posts
- 16. Happy Thanksgiving Week 2.214 posts
- 17. Eagles 119 B posts
- 18. Steve Lacy 4.047 posts
- 19. Rams 42,3 B posts
- 20. Geico 10,1 B posts
Something went wrong.
Something went wrong.