Similar User
@SauravKoirala5
@Ashikman11
@ImManishKhadka
@Wasabi6577
@KattelLeman
Eid Mubarak to all my Muslim friends
हसाउने पनि सिमा हुन्छ नि love नै परेको छैन राशिफलमा सन्तान प्राप्ती को योग रे!😂
भेट हुँदा एक-अर्कालाई, छड्के हेराहेर भयो , सामीप्याताको सुगन्धमा, नजर घेराघेर भयो । कपालबाट शुरु गरी, शरीरभरि यत्रतत्र , सलबलाउँदै दुइजनाकै, हात फेराफेर भयो । आँखा चिम्मभो मनमनै, सहमति हुँदै जाँदा , आलिङ्गनमै भविस्यको, चित्र केराकेर भयो । बाकि👇️
जिन्दगी को पहिलो गुरु "आमा" जिन्दगी को पहिलो साथी "आमा" जिन्दगी पनि "आमा" र जिन्दगी दिने पनि "आमा"💌🌹 #मिठो_सब्द
“मानिसको आर्थिक स्थिति जतिसुकै राम्रो होस् .तर जिन्दगीको सही आनन्द लिनका लागि उसको मानसिक स्थिति राम्रो हुन आवश्यक छ ।😊😊 #शुभप्रभात नमस्कार 🙏🙏☕☕
बेलुकि 9 बजे देखी बिहान 8 सम्म सुत्नु पनि म भित्रकाे एउटा ठुलै कला हाे ल 😂😂😂😂😂
जनताले भोट देशको अवस्था बदल्न दिएको हो बेमौसमको राग अलाप्ने धृष्टता नगर!सरकार कुनै दुई नेताको नीजि संपति होइन,जसलाई दुइले आपसमा पालाेपालाे खाउन।यो आम जनताको सरोकार विषय हाे।सरकार साेचे अनुरुप दाैडन नसकेको होला,याे अवस्थामा ओली भन्दा गतिलो प्रम देख्दिन!नौटंकी भए अब देश भलो हुन देऊ
जिन्दगी को अर्थ एकान्त मा हैन मान्छे को भिड मा भेटिन्छ किनकी " भिड बाट भाग्नु भनेको नि आफै बाट भाग्नु हो"
जिन्दगी कसरी चल्छ भन्नु भन्दा जिन्दगी कसरी चलाउने भन्ने सोच्नुमा धेरै फरक हुन्छ ।त्यसैले दिनमा हजारौं कमाउने होइन दिनमा दुईचार सय कमाउनेलाई सोध्यो भने बल्ल थाहा हुन्छ जिन्दगीका दिन कसरी बितेका हुन्छन भनेर । #साधारणजीवन
जानिन कसैसँग हजुर भन्दै झुक्न मैले चाहिन कुनैदिन कसैको ढोका ढुक्न मैले असफल भए होला म कुनै बेला साथी हो तर मानिन कसैको इसारामा चल्न मैले😉
छोरी:-Mom, he's just A friend! आमा:-हामीले दुनिया देखेको छौ छोरी 2 Liter PETROL सकीसकी घर आउने केटा just friend हुदैन 🙏यस्तो सासु पो सासु त 🙏 जय सासु आमा 🤣 @Yogendra20172 @raute_komukhiya @thapakaji44 @raj_sntos @Santosh89387766 @santucr7 @Nepal_tbn10 @ishwor_ne
स्मरण रहोस, मान्छेले जति अपराध हातहरुद्वारा गर्छन, त्यो भन्दा बढी वचनद्वरा गर्दछ । मान्छेले बोल्ने कुरामा धेरै नियन्त्रण राख्नुपर्छ । जिब्रोलाइ यसरी चलाउनु हुदैन कि टाउकोमा लगाएको मानरुपि टोपी गोडामुनि कुल्चियोस् । शब्दहरु बुद्धिको तराजुमा तौलेर बोल्नु पर्छ ।
यो दुनिया यति स्वार्थी छ कि यहा आफ्नो टाउकै काटेर दिदा पनि , प्रश्न सोध्छन,त्यो बाकी शरीर चै के गर्छस नि? 🤔
तारा खस्दा कसैलाई माग्याे भने उसैलाई पाईन्छ भन्नेहरूलाई के थाहा जब कि तारा पनि अरू कसैसँग छुटेकाे हुन्छ भनेर।😭😭
शब्दले मात्र तिम्रो हु भनेर हरकोही आफ्नो हुदैन यहाँ समय आयेपछी थाहा हुन्छ को आफ्नो को बिरानो भनेर😐️
Argentina को फ्यान भाको केटिलाइ बिहे गरेर पोर्चुगल को टि-सर्ट धुन लगाउने ठूलो रहर छ😂😂 #खराब_item
श्रीमानको तलब बडेसगै घर घरमा श्रीमतिको माया पनि 18% र २०% ले नै बडेको कुरा जानकारिमा आयको छ।🤣फलो➡️ @debucr7
उफ्र गर्मी भयो हजुर तराई तिर निकै गर्मी छ हजुरको प्रश्न माथीको प्रश्नले अझ गर्मी भयो 😂😂
United States Trends
- 1. Wayne 104 B posts
- 2. #UFCMacau 32 B posts
- 3. Neil 25,4 B posts
- 4. Petr Yan 5.055 posts
- 5. Enzo 59,7 B posts
- 6. Figgy 3.434 posts
- 7. #Arcane 449 B posts
- 8. Good Saturday 30,5 B posts
- 9. Leicester 53,6 B posts
- 10. Game Day 35,3 B posts
- 11. #Caturday 5.340 posts
- 12. Madueke 16,7 B posts
- 13. #LEICHE 37,3 B posts
- 14. #SaturdayVibes 5.629 posts
- 15. Surgeon General 67,4 B posts
- 16. Chelsea 108 B posts
- 17. Ekko 92,7 B posts
- 18. Palmer 34,6 B posts
- 19. Ricci 2.951 posts
- 20. Noni 8.414 posts
Something went wrong.
Something went wrong.