@BharatDhunganaa Profile picture

भरत ढुंगाना

@BharatDhunganaa

स्वतस्फुर्ततामा जीवन जीउने फकीर !! जीवन योजनाबद्ध होइन संयोगान्त छ !!

Joined June 2019
Similar User
प्रदिप सुवेदी photo

@pradipsubedi45

Suman Sigdel🇦🇺🇳🇵🇳🇵 photo

@born_to_go_hell

अमृत श्रेष्ठ नेवाः 𝕏 ✪ photo

@amritstha650

राजा_गाउले 😷म_sλρκστλ🐍 photo

@drs1k

🄲🄱🄰❤🄿🄳🄻 photo

@dream_of_power

Chandra Thapa Magar photo

@ChandraThapaM10

🇳🇵🖌️MR. हावा जी ✨ photo

@KumarBu07323074

रबिन्द्र पोख्रेल 😘 😍 ✌️✌️ photo

@rooveendra

MO:MO photo

@life0fmanish

𝓭𝓲𝓷𝓮𝓼𝓴 𝓴𝓾𝓶𝓪𝓻 𝓪𝓭𝓱𝓲𝓴𝓪𝓻𝓲 photo

@adhikari_dinesd

फिजियोथेरापिस्ट photo

@physiopravakar

kedar dahal photo

@kedarda29684623

Kiran Kshetri photo

@dangikiran1

रेशम अर्याल photo

@aashis74

स्मार्ट क्रान्ति (🤝✊🤝) photo

@Binayak71809271

Pinned

उहिले उहिले प्रकृतिसंग एक्लै एक्लै खेलिहिंड्ने आफ्नै संसारमा रमाउने उही बालक म भित्र फेरि बिउँझिएको छ ।सायद बाँकी समयका लागी ती नै बालवत लयहरु पुनः अस्तित्वका गीत बन्ने छन् !!


भरत ढुंगाना Reposted

ध्यान के हो? #तमसोमा_ज्योतिर्गमय आइतबार राति ८:०० बजे !


भरत ढुंगाना Reposted

गाउँ-ठाउँ हिँड्दा, राजमार्गमा गुड्दा नदी-खोलाको दोहन, योजनाविनाका डोजर-बाटाको विस्तार देख्दा लाग्थ्यो- प्रकृतिले कहिलेसम्म सहला ! 1/2

Tweet Image 1

मानव जीवन त्यो अवसर हो...


भरत ढुंगाना Reposted

कसैले ढुंगालाइ मुर्ती देख्छन कसैले खुड्किलो ढुङ्गा कसैको भर हो कसैको घर हो ढुंगालाइ जस्ले जसरी नि चिन्दीन सक्छ हजुरले मलाइ जसरी चिन्न पनि पाउनु भो मैले हजुरलाइ गर्ने इज्जत नखसकिने गरी मलाई चिन्नु भो होला मलाई तेसै गरी बुझ्नु भो होला भन्ने विश्वास लिएको छू😀🙆🏻‍♂️


भरत ढुंगाना Reposted

जहाँ गएपनि हिमालको सम्झनाले पछ्याऊँछ। डेढ महिनाको यात्रापछि हिजो घर फर्किएँ। अबेर रातसम्म हिमाल हेरि रहेँ। मनन गरेँ - यो हिमाल हाँसेको देशमा जन्म लिन पाएकोमा धन्य छु आमा । 🙏🏼

Tweet Image 1

भरत ढुंगाना Reposted

लुकामारी

Tweet Image 1

भरत ढुंगाना Reposted

म अब कोहि सग बोल्दिन कसैको बिश्वास गर्दिन यहा आफ्नै मान्छे त पराई हुदारहेछन बिना कारण 🤐👎🏿


भरत ढुंगाना Reposted

पढ्नुभयो ?

Tweet Image 1

झुठसित बैमनस्याता छैन मेरो । बरु आस्था छ सत्यसंग । सायद यही भाव मेरो आनन्दको आधार हो । यसर्थ म भन्छु जीवन बहुत सरल छ । जीवनजस्तो दिव्य अवसरलाई कुनै पनि भावुकताले कुरुप बनाउनु हिरालाई पत्थरको रुपमा उपयोग गर्नुसमान हो ।


भरत ढुंगाना Reposted

प्रश्न यो धर्ती कति सुन्दर हुन्थ्यो होला ? बाँदरहरू मान्छे नै नबनेका भए ।


भरत ढुंगाना Reposted

Thank you dear poet @beebekdhimal 😍🌻 for order 👇 * kitabyatra.com/product/ma-tim… * thuprai.com/book/ma-timi-a… All- Nepal delivery available.🙏

Tweet Image 1

भरत ढुंगाना Reposted

किताब यात्रामा कल गरेर नेपालभर डाइरेक्ट आफ्नो अर्डर राख्न सक्नुहुनेछ ( नम्बर पोस्टरमै छ )

Tweet Image 1

भरत ढुंगाना Reposted

अब तपाइँहरूको स्पर्शको पर्खाइमा 🌻 पुस्तक पसल वा अनलाइन माध्यमबाट आफ्नो प्रती सुरक्षित गर्दै गर्नुहोस् है त ❤️🙏

Tweet Image 1

यहाँ प्रेम नगर्नेलाई प्रेम गर्न मिल्ने रहेछ प्रेम गर्न त कसैले रोक्नै त सक्दैन प्रेम त मानवको वस्तविक स्वभाव हो । यदी मानव उसको वास्तविक स्भावबाट विमुख भएर अनुकुलतालाई आफ्नो र प्रतिकुलतालाई पराया ठान्नथाल्यो भने त्यहाँ प्रेम कमजोर बनिहाल्छ नि ।


जीवन नियति होइन अवसर हो । जीवनमा घटित हुने प्रतिपलका घटनाहरु रुपान्तरणका माध्यम हुन् । यसर्थ अनुकुलता प्रति मोह र प्रतिकुलता प्रति वतृष्णा होइन हर अवस्थालाई उत्सव र अवसर बनाउनु समझभरा जीवनको प्रमाण हो ।

Tweet Image 1

भरत ढुंगाना Reposted

शुभ पल, शुभ समय ☕️☕️ हामी सबैको आज सुखद रहोस् 🙏🙏 ♥️♥️

Tweet Image 1

राजनीतिमा यो पनि सम्भव छ वैमानले इमानलाई वैमानि करार गर्न सक्दछन् ! तथापी राजनीतिका चिसा सड्यन्त्रहरुका दस्तावेजले कालोलाई सेतो भनेर जति पुष्टि गरेपनि उज्यालोको माली त कुलमान जरुर हुन ।


भरत ढुंगाना Reposted

तिम्रो सोकेसमा सजिएका किताबहरूमध्यकै सबैभन्दा दु:खी किताब हुँ म आफैँसँग बिलौना गरिरहेको केही पनि नभएको जस्तो कोही पनि नभएको जस्तो मेरो कुनै सुरुवात छैन मेरो कुनै अन्त्य छैन मेरो कुनै कहानी छैन #म_तिमी_आउनुअघि_नै_गइसकेको_थिएँ #Commingsoon

Tweet Image 1

भरत ढुंगाना Reposted

आँखा बन्द गरेर मान्छेको विश्वास गर्नु अमुल्य समयको दुरुपयोग गर्नु दोष आफ्नै हो व्यर्थ अरूमा दोषारोपण गर्छौं र दुखी हुन्छौं हामी😑


Loading...

Something went wrong.


Something went wrong.