@ArSeBe1 Profile picture

कलेज टपर

@ArSeBe1

mission without vision. Tanahuan~Kathmandu एक चोटि के कलेज टप्देक‍ो साथीहरू ले यस्तो पो नाम भिडाईदिए

Joined July 2015
Similar User
भौतिकबादी photo

@regmi_ujjwal

Sir ® ♥️ photo

@gojebabu

jiblal1234 photo

@jiblalbhandari

कमिना... photo

@deepak_k708

जो देखियो http://t.co/OaNBqcXOxB

ArSeBe1's tweet image. जो देखियो http://t.co/OaNBqcXOxB

एक युगमा एक दिन एक चोटि अांऊछ ठुलाठुला उथलपुथल फेरबदल ल्याउछ ।अाजको यो ऐतिहासिक झणमा सम्पूर्ण नेपालीहरु लाई शुभकामना , नेपालको संविधान -२०७२


कलेज टपर Reposted

तिजमा व्रत बसेर नाचगान गर्दा असल पति पाईन्छ रे मलाई पनि होला जस्तै लाग्यो कोमल वलि र दिपा श्री निरौला नदेख्या हो र हाम्ले 😀😀😀😀😀


राजनिति ले दुखित नेपाली हरुलाई अाज फुटबल ले केही खुशी तुल्याएको छ। बधाई # नेपाली टिम


नेपाल बन्द भयपनि मेरो दिल खुल्लै छ । कुरो त्यति हो तिम्रो माया को गाडी चल्छ कि चल्दैन ।😀😁😂 ✌✋✌✌✌☕☕


कलेज टपर Reposted

म त्यस्तो देशमा जन्मेको छु जहाँ सोझा जनताको मुल्य तोकिन्छ अनि गुन्डा मर्दा संसद मा नाराबाजि हुन्छ


अहिले कै ५ विकास झेत्र लाई ५ प्रदेश घोषणा गर्नु उपयुक्त ठान्छु म । तपाईं के भन्नुहुन्छ ? 😍😍😍😍😍 😎😎😎😎😎


बन्द कुनै पार्टि ले घोषणा गर्छ बन्द सफल पार्ने जनताहरु नै हुन मुर्ख राजनीति


नेपालको विकास नहुनुमा नेताहरू को भन्दा नेपाली जनताहरु को धेरै हात छ । काम पांऊदैनन् अनि जे कुराको पनि बिरोध र अालोचना


टुइटर साहित्य मा महाटुइटे भनेर चिन्छन मलाई


कलेज टपर Reposted

तिमी भन्छाै झुट नबोल आखिर तिमि बाटै त सिके झुट बोल्न जुन बर्षाै देखि तिमिले माया गर्छु भनेर झुट बोल्न सिकाउदै आएकि रैछाै


अह‍ो अाज त्यो बस कस्तो तिव्र गतिमा अाको . . . . . झन्डै म सँग ठोक्किएर नदिमा खसेको । राम राम ।


लामखुट्टे नपाईने देश france गतिला नेता नपाईने देश Nepal भनेर सामान्यज्ञान बुक मा अाइसकेछ #लाजैमर्नु


न तिम्रो साथ मा बांच्न सक्छु न तिमी बिनै बस्न सक्छु म गरु चाहिँ के sooo daaru पिउदै छु ।


कलेज टपर Reposted

म: बत्ती किन गएको? हर्के: लोडसेडिङ भएर। म: फ्यान चलान कत्ति गर्मी भको! हर्के: फ्यान चलाउदा क्यानडल निभ्च नि। #हैट😂😂😂😂


कलेज टपर Reposted

केटिहरू "पछाडिबाट हेर्दा क्या दामि, अगाडिबाट हेर्दा हिसिला यामि"😂😂😁


आज समय तिम्रो छ तिमी निकै खुशी छौ भोलि समय तिम्रो नहुदा तिमी लाइ देखि अरु निकै खुशी हुनेछन् 😎😎😎


कलेज टपर Reposted

नेपाल यस्तो देश हो जहाँ मास्टर्स गर्दा पनि मास्टरको जागिर पाइन्न! #धन्य


कलेज टपर Reposted

बैंकमा प्याज धितो राखेर कर्जा लिन हिडियो #महङ्गि


अोहो कस्ता कुकुर पालीएछ देशमा न भुक्छन न त टोक्छन😈😈😈 #नेता


United States Trends
Loading...

Something went wrong.


Something went wrong.