@AayanPdl Profile picture

आयन पौडेल

@AayanPdl

सुन्दर भबिस्यको सपना बोकेर परदेशी भुमिमा रुमलिरहेको एक युवा!!Football Lover❤️ Fan Of Fc Barcelona⚽️ LM10&NJR😍😍😍

Joined July 2017
Similar User
𝓡𝓾𝓭𝓻𝓪 𝓴.𝓬 photo

@Khatririjan612

कमल जङ्ग कुवँर photo

@kamalkunwar9846

Saandip Paudel photo

@saandip_paudel

सुदूरपश्चिमेली छोरो photo

@Ganesh47449400

It's!_me_Rzan photo

@pritee_rose

💘निर्मल photo

@PahadiNirmal

आयन पौडेल Reposted

जिन्दगी उसैको रंगिन छ यहाँ जस्ले रंग बदल्न जानेका हुन्छ्न । #शुभसन्ध्या


आयन पौडेल Reposted

जिन्दगीमा बस दुई कुरा सिक्नु छ: एउटा खुशी हुन अर्को दुखी नहुन।😊 #शुभबिहानी


आयन पौडेल Reposted

अरुभन्दा बेग्लै नै छु म🙄 किनकी मलाइ 2 pm ,करेन्ट केहि मन नै पर्दैन भन्या😣😜 #बाहुनि😍


आयन पौडेल Reposted

खुबी देखेर मन पराउनु आकर्षण मात्र हो महोदय, यदि कसैको कमि थाहा पाएर नि मन पराउनु प्रेम हो ।😊 #शुभदिन


आयन पौडेल Reposted

एउटै कुरामा यो मन् जुधिरहन्छ,,,,। के थाहा तिम्रो त्यो अंगालोमा म न अट्ने पो होकी,,,।।। 😍😍 #शुभ_प्रभात


आयन पौडेल Reposted

चट़ान् जस्तै बलियो बन्ने कोसिस गर्दैछु ताकी, दुखाई मलाई होइन प्रहार गर्नेलाई नै होस् ! #शुभसाझ


आयन पौडेल Reposted

आफ्नै बाबाआमा चित्तामा जल्दा त सहनु परेको छ झन दुखमा आफ्नाले खबर सोधेनन भनेर के गुनासो गर्नु😭😭


आयन पौडेल Reposted

जस्तोसुकै परिस्थितिमा पनि म उसको साथ जिवनभर दिन्छु।हरेक दु:ख सुखमा उसैको हात थाम्छु भन्ने बिश्वास जसमा हुन्छ हो उसैसग माया गरिन्छ।


आयन पौडेल Reposted

आफुलाई खुशी राख्न सिक्नुस यो जिवनभरिकै एउटा ठूलो जिम्मेवारी हो l😊 #शुभप्रभात ☕️🌄


आयन पौडेल Reposted

जितेर देखाउनु छ ती मान्छेहरूलाई जसले मेरो प्रत्येक कमजोरीलाई मजाक बनाएका छन। #शुभदिन


आयन पौडेल Reposted

आफ्नो मन ले के भन्दै छ , त्यसले त फरक पार्दैन अरु को ट्विट पढेर के का फिल हुनु मलाइ 😂🤣 म मेरै दुनियाँ को सैतान हो 😁


आयन पौडेल Reposted

म आफै देखि हैरान छु !! 🥀🥀 कि यती माया किन लाग्छ तिम्रो !! मायाको शब्द सुन्ने बित्तिकै तिम्रो याद आइहाल्छ । ❤️❤️


आयन पौडेल Reposted

"स्त्री अनि सागर" मा मानिसहरु ले पानिको अलवा अरु केही पनि देख्दैन,तर दुबैमा गहिराई,विविधता,अनि विस्तार, अनन्त छ               #म_अनि_मेरो_भावना


आयन पौडेल Reposted

ठूला ठूला चाहना क़ेही छैन जिंदगिमा बस रुन नपरोस जिउन त सकिहल्छु नि दुःख सहेर पनी😊❤️


आयन पौडेल Reposted

जसरी फलाम निकै बलियो हुँदा पनि सुन जस्तै गहना बन्न सक्दैन त्यस्तै गरि अब जति नै सुन्दर मान्छे आउन यो जिवनमा तिम्रो स्थान कसैले लिन सक्दैन प्रिय😊 #शुभरात्री


आयन पौडेल Reposted

कसरी प्रेम गरौ ?? गरिब छु, मान्छेहरु बिक्छन् म किन्न सक्दिन !! #goodnight😍


आयन पौडेल Reposted

जो मान्छे तिम्रो हो उसङ्ग केही पाउनको लागि लडाई र झगडा गर्न पर्दैन,तिमीलाई बुझेरै सब पूरा गरिदिन्छ।😌😌 #gdmrngeveryone☕️


आयन पौडेल Reposted

चोट हतियारले मात्र हैन कहिले काहीँ मान्छेको व्यबहार ले पनि लाग्दो रैछ। 😊 #शुभप्रभात 🙏🙏


आयन पौडेल Reposted

तिम्रो मौनता ले नै सिकाएको/बुझाएको हो मलाई,,, अब मेरो जरूरत छैन भनेर।। #शुभरात्रि


आयन पौडेल Reposted

जिन्दगी त्यही सिसिफसको कथा जस्तै भएको छ, बल्लतल्ल घिसारेर टुप्पोमा पुगेको हुन्छ ...... मन लर्केर फेरि उहीँ फेदमा आई पुग्छ।।। #शुभ_साँझ 🌇🌌


Loading...

Something went wrong.


Something went wrong.