@Aanaam143 Profile picture

अनम

@Aanaam143

मेरो बायो त बन्दै छ बन्ला नि कुनै दिन त 😌 ।

Joined December 2014
Similar User
PRATIKSHYA_07 🦋 photo

@PratikshaKafle

🐅गुरुङ्सेनी X photo

@Grg33Tamu

ऋचा photo

@richilychie

Niti-Sha photo

@karkiniti

Menuka Ghimire photo

@AkunemErimihg

बसु' 😊 photo

@shrestha266

दक्ष प्रजापती photo

@me_chule

AK. photo

@Coff3333

Bidya photo

@bishrestha

Hemanta photo

@Bibas_H

SOPH!YA photo

@ChiyaPop

हराएको हरिण photo

@rajanbai123

Pinned

मन भरी मिठा याद आखा भरी सम्झना बोकि अगि बढदै छु कहिल्यै बिर्सिन्न 😍😍 ।


कोइ हे कि सिर्फ भुत हे 😂 ।


सधै भरी एसै गरि 😍😍 ।


अफिस जानु पर्छ 😄 बाइ बाइ ✋ ।


😂 पनौती लाग्या रैछ ।

दशै लाग्यो झरिमा आफ्नो छाता हरायो छिमेकिको मागेर लग्या नि चोरी लागो 😑😑



जुनि भरी तिमिलाइ नै माया गरुमला तर एकपल्ट त भनिदेउ काहा छौ भनेर 😍😂 ।


ए झरी नझरी देउ एसरी 😍😂 ।


दाजु आज किन रिट्विट को बर्षा हुदैछ हो 😂 ।


तिमिलाइ भन्दा पनि ति रमाइलो पलहरुलाइ सम्झिने गर्छु ।


अनम Reposted

जब तिमी बुढी हुन्छौ अनि गाला चाउरी पर्छ र सबै दात फुक्लिन्छ तब नि तिम्रो हात समाइ "तिमी मेरो जिन्दगी हौ"भन्ने केवल "म" मात्र हुनेछु! #फर्सु💑


पानी परेर बालुवा माटो बगाए झै ति सबै यादहरु पनि बगाएदेओ सजिलो हुन्छ मलाइ बिर्सन ।


पानी पर्यो अशिना झरेन त्यै भर होला मेरो रुमाल उसलाइ मन परेन 😂 ।


गुड मर्निङ पानी परिराछ 😍 ।


कोइ मलाइ राम्रो वेब सिरिस अनि फिल्महरु सजेस्ट गर्नुस न लास्तै बोर भयो 😂 ।


मलाइ यो जिन्दगीले काहा पुर्यायो 😒 ।


सारै एक्लो भैयो आब टकिङ टम संग बोले मात्रै हो 😑😂।


same pinch 😌 .


हस 😆 ।


इपिक डिपि 😂😂 ।


हा हा त्यो नि हो 😂 ।


Loading...

Something went wrong.


Something went wrong.